अशिना पानीले किसानलाई सास्ती

0
Quantam abroad studies

कपिलवस्तु / फाल्गुन ३०
कपिलवस्तुमा आज दिउसो एकाएक भारी मेघ गर्जनका साथ अशिना पानी परेको छ ।पानी सगै भारी मात्रामा परेको अशिनाले चारै तिर सेतोमय भएको थियो ।उक्त अशिना पानी पछि मौसममा आएको शितलताले धेरैलाई खुशी बनाएको छ ।तर अशिना पानी परे पछि किसान भने चिन्तित बनेका छन् ।पानी सगै परेको अशिनाले किसानले लगाएका मटर, गहुँ ,तोरि मसुरो जस्ता बालीमा भारी छेती पुर्याएको छ ।आफुले गरेको मेहनत र लगानी खेर जाने चिन्ताले किसानलाई सताएको छ ।यस्तै निम्न बर्गका किसानलाई भने बाली नस्ट भए पछि अगामी दिनमा दुई छाक टार्न नि गार्हो हुने सम्भावना बढी रहेको छ ।यस्तै अशिना पानीले फलफूल एव तरकारी कृष्कलाई पनि ठुलो छेती भएको छ ।केरा खेती गर्ने किसान अशिना पानी सङै चलेको हवाहुरीका कारण केराको  बोट भाचिएर नुकशान भएको छ भने आँप को फुल भारी मात्रामा झरेको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.