श्री माता फुलमती शिक्षा मन्दिर द्वारा आर्थिक राहतको घोषणा।

0
Quantam abroad studies

रुपन्देही / चैत्र १९
लुम्बिनी – श्री माता फुलमती शिक्षा मन्दिर  लु.सा.न.पा.-४ अमारी,रुपन्देहीका प्रधानाध्यापक श्री रमाकान्त शर्माले आज एक प्रेस बिज्ञप्ति जारी गरि आफना बिद्यार्थीको अभिबावकको लागि राहतको घोषणा गरेका छन् ।यश कोरोना भाइरसको कारण पुरै देश लकडाउनमा रहेको हुदा जन्ता आर्थिक र भौतिक दुबै समस्यामा परेका छन् ।

sahani furniture udyog

त्यसैलाई मध्यनजर गर्दै श्री माता फुलमती शिक्षा मन्दिर द्वार केही हद सम्म भएनि आफनो बिद्यार्थीको अभिभावकका लागि आर्थिक  रहातको घोषणा गरेका छन् ।रामाकन्त शर्माले बताए अनुसार चैत्र मसान्तको आफ्नो विद्यार्थीको मान्सिक एव बसको शुल्क एक लाख असी हजार (१८००००) छुट दिई नलिने निर्णय बिधालयले गरेको बताएका छन् ।यस्तै यश संकटको घडीमा प्रधानाध्यापक शर्माले सबै अभिभावक लाई सरकारको आदेश पालना गर्दै घरमा बसि सुरक्षित रहन अनुरोध गर्नु भएको छ ।साथै प्रधानाध्यापक रमाकान्त शर्माले अभिभावक लाई आफ्नो बच्चाको बिशेष ध्यान दिन सुझाव दिएका छन् भने सम्पुर्ण देश बासि यश महामारी बाट सुरक्षित रहुन भनी कामना गरेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.