एल.आई.सी.नेपालले बन्दाबन्दीको अवस्थामा पनि दियो मृत्युु दाबी भुक्तान

0
Quantam abroad studies

कपिलवस्तु , साउन ४
एल. आई .सी .नेपालले यो लकडाउन समयमा पनि मृत्युदाबी भुक्तानी निरन्तर दिएको छ । शिवराज नगरपालिका ६ खरेन्द्रपुरको बिमित सुनील भुसालको मृत्यु पश्चात् उनको हकवाला शान्ता भुसाल लाई एल आई सी (नेपाल) लि चन्द्रौटा शाखाका प्रबन्धक श्री तिर्थराज आचार्यले रू ५३५००० रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । बिमा गरेको एक बर्ष नबित्दै बिमित भुसालको मृत्यु भएको थियोे । ५ लाखको बिमा गरि मात्रै १ वटा किस्ता वापत रू;२५०० बुझाएका वुझाएका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.