“बाैद्विकताकाे खानि हुन सभामुख थापा “

1
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ
सुदुरपश्चिम प्रदेशका सभामुख थापा बाैद्विकताकाे खानी नै मानिन्छन् ।
बिगतका दिनहरु फर्केर हेर्दा, बिकास निर्माण हाेस या शिक्षा क्षेत्रकाे भुमिका आफैमा गर्भकाे कुरा देखिन्छ । सभामुख अर्जुन बहादुर थापालाई सुदुरपश्चिम प्रदेशका ज्ञानका खानी र बाैद्विकताकाे शिद्वान्तकाे अाधारमा लिन सकिन्छ ।

नेपाल देशमा सँघियता लागुहुदै आएपछि तीन तहकाे सरकार सञ्चालनमा देखिन्छ । केन्द्रीय सरकार , प्रदेश सरकार र स्थानीय तह रहेका छन । जसमा ७ वटा प्रदेश रहेता पनि सुदुरपश्चिम प्रदेश अाफैमा शाैन्दर्यताकाे भुमि मानिन्छ । त्यसै प्रदेशका सभामुख थापाले प्रदेशकाे विकास सुशासन समृद्धि लाई अग्रस्थानमा राख्दै सबै दललाई मिलाएर लैजाने गरेकाे र अापसमा हातेमागर्दै ९ वटा जिल्लामा रहेका जनसमुदायको पिडामा मलम लगाउदै अाएकाे पाईन्छ ।

सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले शिक्षा काे बिषयमा पनि जिल्लाकाे शिक्षाको परिवर्तनकाे सम्भार लाई नियालेर लैजाने गरेकाे पाई्नछ भने, थापाले छान्नाकाे बिकास मात्र हैन बझाङ काे समृद्धि बारे ठुलाे बहस सञ्चालन गर्दै अाएकाे पाईन्छ । परिवर्तन गर्दा सम्भावना चुनाैती अाईपर्ने भएको हुदा सबै जनसमुदायलाई यश विषयमा गैईरेर हेर्न अपिल गर्नुभएको हाे । बिकास सँगसँगै बिनास पनि हुनेभएको हुदा सबैलाई धेर्य भएर लाग्न अनुराेध गर्नुभएको हाे ।

सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा माैषम परिवर्तनका कारण भारि वर्षाले गर्दा कतै ढुवान त कतै बाढिपहिराेले मानवीय क्षेत्री देखि धनजनको ठुलाे क्षेत्री भएको मा दुख प्रकट गरेका छन भने यिनिहरुकाे व्यवस्थापन बिषयमा सरकार लागिपरेको र आ – आफ्नाे स्थान बाट सहयाेग गर्ने सबैलाई धन्यवाद दिदै दुखमा परेकाकाे घाउमा मलम लगाउन सबै लाग्नुपर्छ भन्दै अाग्रह गरेका हुन । अहिले काेभिडले गर्दा समस्यामा परेका सबै नेपाली दाजुभाइ लाई अाअाफै अात्मनिर्भर भएर जान र स्थानीय तह र प्रदेश सरकारले तरकारी खेति देखि सिप बिकास तालिम सञ्चालन गर्दै राेजगारी तिर लिने बाताबरणको शृजना गर्न सबै जनप्रतिनिधि हरुलाई अनुराेध गर्नुभएको हाे ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
  1. Baldev Bhatt says

    राम एकै चोटि जन्मे हनुमान पटक पटक !
    पत्रकारिता वा पर्चाकारीता । अप्रतिम !

Leave A Reply

Your email address will not be published.