लगातारको वर्षाले गुल्मीको पुर्तिघाट बजारमा पहिरो दुई घर र एक होटल पुरियो ।

0
Quantam abroad studies

अमृत भट्टराई , बिहादी / पर्वत लगातारको वर्षाका कारणले गर्दा गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ को पुर्तिघाट मा पहिरो गएको छ ।
राति ३ बजेतिर एक्कासी आएको पहिरोले पुर्तिघाट बजारमा रहेको यम बहादुर सिंजाली र होमनाथ शर्माको घर र प्रेम रानाको होटलमा माथि बाट पहिरो आएको हो।

पहिरो आएपछि भौतिक सामानमा पुर्ण क्षेति पुगेको छ । मानवीय क्षेति भने नभएको पुर्तिघाट प्रहरी चौकीले जानकारी गराएको छ । यस्तै गएको असार २६ गते बिहान कुलो बनाउने क्रममा कालीगण्डकी गाउँपालिका ४ पुर्तिघाट फुर्सेखानी का एक जनाको पहिरोले पुरेर मृत्यु भएको थियो ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.