नेपाल स्वयंसेवक सँघ युवा सँगठन बझाङकाे अध्यक्षमा भुमिका कुवर र सचिवमा बाेहरा,

0
Quantam abroad studies

उत्तम कुमार थापा, बझाङ
नेपाल स्वयंसेवक सँघ युवा सँगठन बझाङकाे अध्यक्षमा भुमिका कुवर भएकी छन ।

पछिल्लो परिवेश नेपालमा भएको काेभिड १९ सँग लड्नकाे लागि र भारि बर्षाकाे कारण जिल्लाका विभिन्न स्थानमा बाढी पहिराे गएकाे हुदा केही टेवा पुर्‍याउने हेतुले अगाडि बढेको कुवरले बताए ।

sahani furniture udyog

कुवर युवामा हुनुपर्ने जाेस जागरका साथ पछिल्लो समय महिलाले पनि केही गर्न सक्छ है भन्ने हेतुले याे पद सम्माहल्दै अाफु अगाडि बढेकी छन । अध्यक्ष भुमिका कुवरका अनुसार अब जिल्लामा रहेकाे युवा स्वयंसेवक जिल्ला कार्य समितिले जिल्लाकाे जुनसुकै क्षेत्रमा अाईपरेका विपद,दिन दुखि र पिडितहरुलाई सहयाेग गर्दै अगाडि बढ्ने र अागामी दिनमा सबैले सहयाेग गर्ने कुवरकाे भनाइ छ ।

युवाहरुले चाहे जेसुकै पनि गर्न सकिने भन्दै पछिल्लो समय स्वयंसेवक रहेका कुवरले धेरै समाजमा राम्रो काम र बिकास सँग हातेमालो गर्दै अाउनु भएको छ । अहिले जिल्ला अध्यक्ष रहेकाे हुदा दिनरात नभनि जनताको सेवामा खटिने नेपाल प्रहरीले मात्र हैन सबै युवाले विपदमा साथ दिनुपर्ने दावी गरेकी हुन। युवा स्वयंसेवक जिल्ला कार्यसमिति बझाङ ले बुङ्गल नगरपालिका सुरेश धामी केदास्यु गाउँपालीका निर्मला भण्डारी , दुर्गाथली गाउँपालीका बासमति जप्रेललाई मनाेनित गरिएको कुवरले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.