कृष्णनगर न.पा.मा उत्कृष्ट पशुपालकहरु , सम्मानित साथै १०६ किसानको बिमाशुल्क भुक्तान

0
Quantam abroad studies

कृष्ण कुमार यादव ,साउन ,११
कृष्णनगर नगरपालिकाले नगरभित्र ब्यवासयिक रूपमा पशुपालन गर्न उन्मुख भएका पशुपालकहरु मध्ये उत्कृष्ट ३ जनालाई पशु सेवा शाखा बहादुरगन्जमा एक कार्यक्रम बीच सम्मानित गरिएको छ । आ. बा. २०६६/७७ मा पशु बिमा गराउदा तिरिएको बिमा शुल्कको आधा रकम नगरपालिकाले फिर्ता दिने कार्यक्रममा उहाँहरुलाई सम्मानित गरिएको छ । उक्त कार्यक्रममा रीत पुगेका १०६ किसानको रकम भुक्तानी गरिएको पशु बिकास अधिकृत धनेश्वर खनालले बताएका छन ।

Leave A Reply

Your email address will not be published.