शुद्धोधन गाउँपालिकामा पौडि खेल्न गएका १७ वर्षिय युवकको डुबेर मृत्यु

0
Quantam abroad studies

प्रभुनाथ गुप्ता, साउन १४
कपिलवस्तु – जिल्लाको शुद्धोधन गाउपालिका वडा नं २ मा रहेको भुसुडी भूताहा खोलामा एक युवाको डुबेर मृत्यु भएको छ । उक्त युवा पौडी खेल्न गएको क्रममा डुबेर मृत्यु भएको हो । स्थानीय राम सुभग बिशकर्माको १७ बर्षका छोरा अजय बिशकर्माको भूताहा नदीमा डुबेर मृत्यु भएको हो । दिउँसो करिब १२ बजे डुबेका युवका उक्त युवको शब दिउँसो २ बजे तिर गाउलेले फेला पारेका थिए । मृत्यु भएका युवकको शव बरामद गरे पछि पोस्टमार्टमको लागी जिल्ला सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पतालमा लगिएको इलाका प्रहरी कार्यलय पकडी प्रहरी निरीक्षक गणेश सुबेदीले जानकारी दिनुभएको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.