भारतका गृहमन्त्री अमित शाह मेदान्त भर्ना कोरोना संक्रमित भएको पुष्ठि

0
Quantam abroad studies

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमण बढदै गइरहेको छ । आज भारतको उत्तर प्रदेश राज्यको मन्त्री कमला रानीको मृत्यु भए लगत्तै आर्को आर्को प्रभावसाली नेता भारतको गृहमन्त्रीको कोरोना संक्रमित भएको पुष्ठि भएको छ । भारतका गृहमन्त्री अमित शाहले आफ्नो टुइटरमा टुइट गर्दै उनलाइ पनि कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।अहिले उनलाइ गुरुग्राम स्थित मेदान्त अस्पतालमा भर्ना गराइएको र स्वास्थ्य अवस्था स्थिर रहेको खबर छ ।
एजेन्सीको सहयोगमा

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.