बजारमा अाधारीत प्राविधिक तथा व्यावसायिक सीप प्रवर्द्धन परियाजनाकाे समन्वय बैठक सम्पन्न ,

0
Quantam abroad studies

उत्तम कुमार थापा बझाङ

जिल्लाकाे जयपृथ्वी नगरपालिकामा बजारमा अाधारीत प्राविधिक तथा व्यावसायिक सीप प्रवर्द्धन परियाजनाकाे समन्वय बैठक भएको छ ।

अाज जयपृथ्वी नगरपालिकाकाे सभाहलमा एक कार्यक्रम का विच विभिन्न समाजमा अाधारीत ज नप्रतिनिधिहरु , समाजसेवी पत्रकार लगाएत सरकारी तथा गैरसरकारी सँघ संस्था व्याकिहरु विच परियाेजनाले समन्वय बैठक सम्पन्न गरेकाे हाे । अाज एक कार्यक्रमका विच सुरुभएकाे कार्यक्रममा जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जार्गी परियाेजनाका उपाध्यक्ष रहनुभएका लाेकेन्द्र प्रशाद जाेशी, कार्यक्रम सञ्चालक सञ्याेजक विनाेद सिह कडारा शेखर थापा रहनुभएकाे थियाे ।

एक कार्यक्रमका विच सुरुभएकाे NEEDS नेपालकाे कार्यक्रममा परियाेजनाकाे अवधि १८ महिना रहेकाे जनाएको हाे। जसमा यसकाे बजेट २,५४,०३८२० रहेको परियाेजनाकाे कार्यक्षेत्र सुदुरपश्चिम प्रदेशकाे कञ्चनपुर ,कैलाली ,र बझाङ रहेकाे छ । परियाेजनाले युवा समूह र राेजगारदातालाई लक्षित गर्दै समाजहितमा काम अघाडि बढाउने गरेकाे जनाएको हाे ।

हाम्रो देश नेपाल कृषि प्रदान देश भएको कारण कृषि देखि अन्य विभिन्न तालिमहरु दिएर राेजगारीका लागि २६० जनालाई निर्माण तथा पर्यटन क्षेत्रमा र ४६० जनालाई कृषि क्षेत्रमा तालिम दिदै ज्ञान शृजना गर्दै सीप परिक्षण गर्दै स्वराेजगार शृजना गर्ने सँस्थाकाे मुख्य लक्ष रहेको छ । समापन कार्यक्रममा बाेल्दै उपमेयर जार्गिले भने,याे कार्यक्रम एक दमै राम्रो रहेकाे हुँदै सबैले हातेमालो गरेर अगाडि बढ्न अनुराेध गर्दै स्थानीयतहले पुर्ण सहयाेग गर्ने दावी गर्नुभएको थियाे ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.