
कपिलवस्तु
फुलिका स्थित मुनिश्वर मा.बि को नव निर्बाचित ब्यवस्थापन समितीका पदाधिकारीको स्वागत एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । फुलिका युवा क्लब द्वारा आयोजित उक्त कार्यक्रम फुलिका स्थित clc भवनमा सम्पन्न भएको छ ।
युवा क्लब का अध्यक्ष राकेश कुमार यादवको अध्यक्षता ,मायादेवी गाउँपालिका वार्ड नम्बर ३ का अध्यक्ष सुकदेव तिवारी को प्रमुख आतिथ्यता एवम् जनता मा.बि.को प्र.अ. कृष्ण कुमार चौधरीको बिशिस्ट अतिथ्यता मा उक्त कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि ले दिप प्रजवल्न गरि शुरु गरिएको उक्त कार्यक्रममा कल्बका सचीव जय राम धोबिले स्वागत मन्तव्य राखेका थिए । सकुन्तला कुर्मी थारु र सिम्रिता यादव ले अतिथिलाइ दो सल्ला ओढाइ स्वागत गरेका थिए। त्यस कार्यक्रममा कौशल कुमार नागवंशी ,शैलेन्द्र चौधरी , किशोरी संजाल अध्यक्ष माया थारु लगायत ले मन्तव्य राख्नु भएको थियो ।त्यस कार्यक्रमका अध्यक्ष रकेश कुमार यादव ले कार्यक्रम माथी प्रकाश पार्दै कार्यक्रम को समापन गरेका थिए । त्यस कार्यक्रममा ३० जना को उपस्थिति रहेको थियो ।

Ek link k liye ek plugin hai jisse apka link jo date aaraha wesa nhi aayega……
Usko use kro aur search engine liye accha aur indexing liye accha hoga.
http://www.abc.com/date/abc hai apka link
http://www.abc.com/abc ho jayega