नेपाली काँग्रेस बर्राचौरले स्थानीय धनबहादुर बिकलाई आरन मेसिन हस्तान्तरण गरेको छ ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी, पर्वत

sahani furniture udyog

नेपाली काँग्रेस बिहादी गाउँपालिका वडा -२ बर्राचौरले स्थानीय धनबहादुर विक लाई आरन मेसिन वितरण गरेको छ ।
नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य गोविन्द पाध्या बिहादी गाउँपालिका बर्राचौरका सभापति वि हरिप्रसाद पराजुली नेपाली काँग्रेस बर्राचौरका सचिव मेख बहादुर कुवर नेपाली काँग्रेस बर्राचौरका पुर्व सभापति हरिप्रसाद पराजुली नेपाल विद्यार्थी संघ बिहादीका सभापति हिमलाल गिरी ( पारस ) लगायतका नेताहरूले बर्राचौरको कुवारी टोल नजिकै रहेको आरन बस्तीका धनबहादुर बिकलाई आरन मेसिन वितरण गरेका हुन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.