बझाङ भारत सम्पर्क समितिका अध्यक्ष राेकायाकाे नेतृत्वमा ५४ हजार अार्थिक सहयाेग

0
Quantam abroad studies

नेपाली काङ्ग्रेस बझाङ भारत सम्पर्क समितिका अध्यक्ष दयाराम राेकायाकाे नेतृत्वले ५४ हजार अार्थिक सहयाेग गरेको छ ।

जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ६ पाटादेवल घर भएका नेपाली काङ्ग्रेसका नेता बिक्रम थापा विरामी परेकाे थाहा पाएपछि राेकायाकाे नेतृत्वमा बझाङ भारत सम्पर्क समितिका पदाधिकारी रामबहादुर सिह नेता जाेतिप्रकाश जाेशी लगाएको नेतृत्वले रकम उठाएकाे हाे ।

sahani furniture udyog

केही समय यता नेता थापा अस्पतालमा रहेका तर आर्थिक अभाव भएको हुदा दयाराम राेकायाकाे नेतृत्वले सहयाेग सकलन गर्न लागेकाे थियाे राेकायाले भने, धनगढी बाट जाेतिप्रकाश जाेशी निकै लागि पर्नुभएकाे बताएदै ,मित्रराष्ट भारतमा काम गरेर खाने दाजुभाइ दिदीबहिनीले सहयाेग गरेकाेमा सबैलाई धन्यवाद दिनुभएको हाे । उनले अहिले ५४००० हजार अार्थिक सहयाेग हस्तान्तरण गर्नुभएको छ । अझै रकम उठाउन लागेको बझाङ भारत सम्पर्क समितिका अध्यक्ष दयाराम राेकायाले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.