नेपालको झन्डा जलाउने मुख्य अभियुक्त सहित नौ जना प्रहरी द्वारा पक्राउ

0
Quantam abroad studies

काठमाडौं, भाद्र ३

नेपालको राष्ट्रिय झण्डा जलाउने , जातीय र धार्मिक द्वेष फैलाउने भिडियो सार्बजनिक गर्ने ग्याल्जोम दोर्जे तामाङ्ग सहित उन्को समुहको नौ जना पक्राउ परिसकेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

भदौ १ गते मङ्गोल हप अफिसियल युट्युब च्यान बाट नेपाली राष्ट्रिय झण्डा जलाएको जाति , धर्म विशेषलाइ आपत्तिजनक शब्द प्रयोग गर्दै गालि गलौज गरेको म्युजिक भिडियो अपलोड भएको थियो । त्यहीँ अभियोगको मुख्य अभियुक्त तामाङ सहित ९ जनालाइ प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरु माथि कानुन बमोजिम कारबाही गरिने समेत जनाएको छ ।

ग्याल्जोमले जातीय र धार्मिक द्वेष फैलाउने मात्र नभै सिङ्गो राष्ट्र को अपमान हुने गरि राष्ट्रिय झन्डा समेत जलाएको गीत गाइ भिडियो बनाइ युट्युबमा राखेका थिए । उनको गीतमा बाहुन र क्षेत्रीलाई देश बाट लखेटने लगायतको कुरा गरिएको थियो ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.