नेपाली काङ्ग्रेस परित्याग गरि १५० जना नेपाल कम्युनिस्ट पाटी नेकपामा प्रवेश ,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

नेपाली काङ्ग्रेस परित्याग गरि १५० जना नेपाल कम्युनिस्ट पाटी नेकपामा प्रवेश भएका छन ।

जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर १० का एक सय १४५ जना र खप्तड छान्ना गाउँपालीका र मष्टा गाउँपालीकाका ५ जना गरि जम्मा १५० जना प्रवेश गरेकाे कार्यालय सचिव रामचन्द्र राेकायाले बताए ।

आज नेपाल कम्युनिस्ट पाटी नेकपाकाे कार्यालय जिल्लाकाे पानकाेट पुल नजिकै रहेको पाटी कार्यालयमा एक कार्यक्रम का साथ प्रवेश गरेकाे स्राेतकाे भनाइ छ । पाटीकाे सचिवालय बैठकका लागि जिल्लामा अाएका नेकपाका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशका सह ईन्चार्ज भानुभक्त जाेशी प्रतिनिधि सभा सासँद माननीय भैरव बहादुर सिह र अन्य सविधानसभा सदस्यहरुले एक कार्यक्रमका विच खादामाला सहित सम्मान गर्दै कम्युनिस्ट पाटीकाे सदस्यता दिनुभएको हाे ।

sahani furniture udyog

पुरानाे समय देखि नेपाली काङ्ग्रेसमा आवद्वरहेका जयपृथ्वी नगरपालिका वडा नम्बर१० का लालबहादुर सुनारको नेतृत्व मा प्रवेश गर्नुभएको थियाे , प्रवेश गर्नेमा लालबहादुर सुनार, धन बहादुर सुनार, हिमकला सुनार, लक्ष्मी सुनार,आशा सुनार ,पवित्रा सुनार, पुरु सुनार, काैशिल्ला सुनार, शकर सुर्वणकार, देवा सुर्वणकार, माधव,सगिता, सुदिप, लक्ष्मी सुनार, दुदा देवी सुनार, मदना देवी सुनार, सन्ताेश सुनार, सपना सुनार अशाेक ,शान्ति ,दिपक, कविता,सानू, कन्थि,अर्जुन,चम्पा, हरि देवी, राजेश, सुन्दर ,सगुनी,सुनार ,सुन्दर बाबु सुवर्णकार,भागेश्वरी सुवर्णकार , मदन नेपाली , पारस नेपाली , लक्ष्मी सुनार, प्रकाशमान श्रेष्ठ , दिपेन्द्र श्रेष्ठ , रमा सानू, प्यारु ओखेडा, भागरति धर्म , रनु, तुलसी, रमेश, सारदा, कलुदेवी नेपाली ,सुजाता धिर्जकला , हिक्मत, श्रृजना,राम, डल्ली,राम बहादुर अाेखेडा, लक्ष्मी , किडि देवी कामी ,लक्ष्मी , तिरेश , जानू, राेशन, ज्ञानेन्द्र , नरेन्द्र , राेजन, कामी , सिमा सुनार , सत्य ,सपना,ललित दमाई,तिपुरी,सुदिप,रजु,मदन,पारस,किरण,मन देवी, रामकृष्ण दमाई , गिता, हरिना ओखेडा, सपना ,प्यारु, प्रेमजला, गरि खप्तड छान्नाका स्याम बहादुर थापा र मष्टा बाट गरि १५० जना प्रवेश भएको स्राेतकाे भनाइ छ ।

आज सचिवालयकाे बैठक सुरुहुनु पुर्व एक कार्यक्रम गर्दै पाटी अध्यक्ष मीन बहादुर कवर र अन्य नेताहरुले प्रवेश गराउनु भएको थियाे । प्रवेश कार्यक्रममा बाेल्दै नेता जाेशीले भने , कम्युनिस्ट पाटीले याे टिमलाई स्थान दिनुपर्ने दावी गर्दै सबैलाई मिलाएर लैजाने बचा दिलाउनुभएकाे हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.