कोरोनाले सिङ्गो कलाकारिता क्षेत्र लाई नै तहस नहस बनायो। लोक गायक युवराज भुसाल ।

0
Quantam abroad studies

अमृत भट्टराई / विहादी, पर्वत

पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ४ लिङ्सिङ मा जन्मिएका गायक युवराज भुसाल ले बिश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) को चपेटामा (ठुलो मारमा ) सबै खाले पेशा, व्यावसायहरु परेका छन । त्यस्तै कालाकार र कालाकारिता क्षेत्रलाई पनि निकैठुलो असर परेको बताएका छन् । बाल्यकाल देखिनै गित संगीत मा लागेका लोक गायक युवराज भुसालको पहिलो गित,”तिर्खा पानीको “२०६६ सालमा बजारमा आएको थियो ।

गायक भुसालले पछिल्लो समय आफ्नै गाउँ ठाँउको पहिचान र संस्कृतिको सरक्षण गर्ने उद्धेश्यले जन्मभुमिमै खेली गित “के पिर पर्यो बहिनि”को छायांकन गरेको बताउनु भएक थियो भने केहीसमय अगाडि विश्वप्रसिद्ध शिला शालिग्रामलाई समेटेर पर्वत आयो मोटर जस्ता गीतको समेत म्युजिक भिडियो छायांकन गरेको बताए । पछिल्लो समय बिश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड(१९) को चपेटाको ठुलो मारमा कलाकार परेको बताउनुहुन्छ ।

sahani furniture udyog

पछिल्लो समय कलाकारहरूको कमाईको अर्को स्रोत देश तथा बिदेशमा हुने विभिन्न खाले कार्यक्रम, मेला महोत्सव पनि यहीँ कोरोनाकै कारणले रोकिएर स्टेज कार्यक्रम हुदा कलाकारीता क्षेत्र नै संकटमा पर्ने त होइन भने तरास भएको बताउदै उनले भने पहिला हामी जो जहाँ छौं यो महामारी बाट सबै जोगिएर बाँचौ।।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.