वि. ओ. पी. भिल्मी (कपिलवस्तु )द्वारा पटका र अबैध औषधी नष्ट

0
Quantam abroad studies

कार्तिक ३०,

sahani furniture udyog

कृष्कणानगर, कपिलवस्तुको वि. ओ. पी. भिल्मी क्षेत्राधिकार भित्र सशस्त्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेलको कमाण्डमा खटिएको सात जनाको टोलीले चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न किसिमका औषधी, अवैध पटका जन्य चिजहरु वेवारिसे अवस्थामा धेरै मात्रामाफेला पारेका छन्।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिल्मी कपिलवस्तुको प्रांगणमा पत्रकार, स्थानीय, सुरक्षाकर्मीको उपस्थितमा नष्ट गरिएको छ। साथै तिहार र छठ लाई मध्यनजर गर्दै सुरक्षा सतर्कता आपनाइएको र सिमा सुरक्षा गर्न आफूहरू सदैव तत्पर रहेको कुरा वि. ओ. पी. भिल्मी ,कपिलवस्तु प्रमुख त्रिलोचन पोख्रेल ले जानकारी दिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.