हार्दिक_श्रद्धाञ्जली_गुलाब_नानि

0
Quantam abroad studies

एउटा फुल्न लागेकी भोलिका कर्णधार, महोत्तरीको बर्दिबास – १४ बाट आइतबार साझ ४ बजेदेखी सहिद आलमकी ६ बर्षिय छोरी गुलाब साहा खातुन, उक्त बालिकाको बलात्कार पछि हत्या गरियो।

हाम्रो समाजमा बालबालिकाको हत्या, हिंशा, बलात्कार जस्ता प्रकृतीका घटनाहरुको कानुनी कार्बाही फित्लो रहेकै कारणले दिनानुदिन बढ्दै गइरहेका छन । आफ्नो पावर र पहुचको आधारमा दोषी उन्किनु पक्कै पनि न्यायको अपमान गर्नु हो । त्यसैले गुलाब शाह खातुनकि हत्यारालाइ हदैसम्मको कानुनी कार्बाहिको माग हामि गर्दछौ।

sahani furniture udyog

बल्तकार जस्ता जघन्य अपराध न्यूनीकरण र सरकारको कान सम्म पुगाउन का निम्ति Nepal Bharat World Development Forum (NBWDF) प्रदेश नम्बर ०२ का सम्पूर्ण परिवार जनकपुर उपमहानगरपालिका को नगर अध्यक्ष सुमन कुमार यादब को अध्यक्ष्तामा र न्याय प्रेमी युवाहरु, दिदि बहिनीहरु सहभागि भई बिरोध साथ – साथै जनचेतनामुलक कार्य पनि यस कार्यक्रम बाट प्रस्तुत गर्ने गर्दछन । गुलाब बहिनी कि आत्माले शान्ति पाउन हार्दिक श्रद्धाञ्जली तथा घरपरिवार प्रती धैर्य धारणको काममा समेत गर्दछौं।

आजको कार्यक्रममा आफ्नो अमूल्य समय दिएर उपस्थिति जनाउनुमा सम्पूर्णमा अर्थात् NBWDF जनकपुर उपमहा नगरपालिकाको तर्फबाट हृदय देखि नै धन्यवाद व्यक्त गर्दछु ।धन्यवाद छ NBWD को जनकपुर उपमहानगरपालिका वडा नं.०५ का अध्यक्ष जय साह र सम्पूर्ण समितिलाई कार्ययोजना बनाई अगाडी बढाउने मौका दिनुभएकोमा ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.