रंगभेद विरुद्ध एकता दिवस महाराजगन्जमा जनमत पार्टी द्वारा मनाइयो

0
Quantam abroad studies

कपिलवस्तु , १० मंसिर,

कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकामा भित्र एक कार्यक्रम गरेर जनमत पार्टी कपिलवस्तुले रंगभेद विरुद्ध एकता दिवस मनाएको छ ।

कार्यक्रममा बाेल्दै रुपन्देही जिल्लाका कोषाध्यक्ष संजय मिश्रा नेपालमा कुन – कुन तरिकाबाट मधेसी माथि रंगभेद भइरहेकाे छ । कसरी रंगभेदकाे अन्त्य बताउनु भयो ।

कार्यक्रममा बाेल्दै जनमत पार्टी कपिलवस्तुका इन्चार्ज याेगेन्द्र चाैधरीले मधेसीहरु माथि जुन दमन भइरहेको छ त्यो सबै काे कसरी मुक्ति गराउने हाम्रो पार्टी काम गरिएको छ ।

साे कार्यक्रमका अध्यक्ष श्यामलाल गुप्ता, प्रमुख अतिथि संजय मिश्र, कपिलवस्तुका इन्चार्ज याेगेन्द्र चाैधरी, मनाेज यादव, अरुन कुमार विश्वकर्मा, पुन्नवासी धाेबी र अन्य व्यक्तिहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालक मोहम्मद उमर खान ले गरेका थिए ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.