बिकासका धराेहर मल्ल राजनितीमा अाउने रङ्ग

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ
बझाङ जिल्ला घर भएका मल्ल बिगत लामो समय देखि बिकासमा लागि रहनुभएकाे छ ।

उहाँले काठमाडौ छाेडेर सुदुरपश्चिमकाे बिकट जिल्ला भनेर चिनिने बझाङ जिल्लामा पहिलाे हाईड्राेपावर सञ्चालन कर्ता काे रुपमा उर सकिन्छ । विगत लामो समय देखि काठमाडौ बसाेवास गरेका बिरेन्द्र बहादुर मल्लले अाफ्नै गृह जिल्लामा केही विकास गर्नु पर्छ भन्दै पहिलाे पटक कालङ्गा हाईड्राेपावर काे सुरुवात गरेकाे तपाईं हामीलाई थाहा नै छ । उनले हाईड्राे लाई निर्माण गर्न सके कराेडाैकाे राजस्व नेपाल सरकार ले पाउने र स्थानीय बासिले राेजगार पाउने भन्दै उहाले बझाङ जस्तो दुर्गम क्षेत्रमा कसैले हात हाल्न नमान्दा पनि सबैलाई सहयाेग माग्दै ठुलाे लगानी गरेका छन । सुदुरवश्चिमकाे बझाङ जिल्लामा पहिलाे पटक हाईड्राे सञ्चालक कर्ता भनेर मल्ल लाई चिन्न सकिन्छ । बझाङकाे शन्दर्भमा भने उहाँ लाई दाेस्राे कुलमान घिर्सिङ भन्नेर चिन्ने गरिन्छ । हाल अहिले उहाँको हाईड्राेपावमा करिव ५०० भन्दा बढि बेरोजगार युवायुवतीहरुले राेजगारी पाई रहेका छन ।बिकासमुखी मल्ल किन राजनीतिमा अाउने ! उनले हामी सँग कुरा गर्दै भने ,मैले चारैतिर हेरेकाे छु । फलामलाई काट्न फलामकाे अावश्यकता अवश्य नै पर्छ भन्दै आफुले पछिल्लो पटक राजनीतिमा आउने सज्ञ्या दिनु भएको हाे । मल्लले राजनीति र बझाङ बिकास लाई एजेन्डा बनाएर अगाडि बढाए समृद्ध बझाङ बनाउन सकिने भन्दै राजनीति यात्रा सुरु गर्ने दावी गर्नु भयाे ।

बिरेन्द्र बहादुर मल्ल राजनीतिमा अाउदा बझाङ बासिलाई के के फाईदा हुन सक्छ ।

मल्लले बिगत लामो समय देखि बिकास लाई राम्रोसँग नियाले काे पाउन सकिन्छ । उनी राजनीति आउदा चैनपुर ताक्लाकाेट मार्गलाई छिटोछरितो अगाडि बढाउन सकिने सुरुङमार्ग द्वारा निर्माण कार्यलाई तिव्रता दिदा बझाङ बासिन्दालाई खुसिकाे उपहार सँगसँगै सुदुरकाे मुल ढाेका खुलाउन सक्दा निकै राजस्व को अपार सम्भावना रहेने उनकाे भनाइ छ । मल्ल राजनीतिमा अाएर कुनै पदमा अाउदा यहाँका खाेला नाला ,पर्यटकीय सम्भावना बाेकेका स्थललाई प्रथामिक्ता पाउने छन । उहाले बझाङ जिल्लामा रहेका तामाखानी ,सुन खानि देखि विभिन्न खानिहरुकाे खाजि कार्यमा तिव्रता दिन सक्ने छन ।पछिल्लो समय बिकासमुखि बिरेन्द्र बहादुर मल्लले राजनितीमा अाउने भन्दै बजारमा चर्चा हुन थालेकाे छ । उनी राजनितीमा आएकाे हेर्ने धेरै जनसमुदाय काे माग पनि उत्तिकै देख्न पाईन्छ ।

sahani furniture udyog

राजनितीमा अाउने साेच बनाएका मल्ल कुन पाटीमा अाउलान त !

बिरेन्द्र मल्ल राजनीति आउने भन्दै बझाङमा चर्चा हुन थालेको छ।गृह जिल्लामा मात्रै नभएर प्रदेश केन्द्र सम्म नेपालकम्युनिस्ट पाटी र नेपाली काङ्ग्रेसमा रहेका ठुला ठुला नेताले मल्ल सँग हातेमालो गर्न थालेका छ । कुरा गराै कम्युनिस्ट पाटी नेकपाकाे (नेकपा पछिल्लो समय अान्तरिक कलहमा व्यस्तता देखिन्छ प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय निकै अान्तरीक कलहमा देखिन्छन ) कम्युनिस्ट कतिवेला फुट्ने हाे या एकता भएर अगाडि बढ्ने हाे पत्तै हुन सकेकाे छैन । फेरि ठुलाे पाटी बनेकाे छ । अालाेचना बिच अालाेचना मात्र हुन थालेकाे छ ।

नेपाली काङ्ग्रेसले अहिले प्रतिपक्षीकाे भुमिका खेल्न सकेको छैन । काङ्ग्रेसमा गुट उपगुटकाे सज्ञ्या पुरानै हाे । बाहिरी जति मिले पनि नेपाली काङ्ग्रेस भने निर्वाचनमा पाटी बाट घात गर्ने र निर्वाचन समयमा एक ढिक्का हुन नसकेको देक्न पाईन्छ । तर पाटी लाेकतान्त्रिक भएको कारण मल्ल काङ्ग्रेसमा झुकाव हुन सक्ने देखिएकाे छ । बिरेन्द्र बहादुर मल्ल जस्तो मान्छे काङ्ग्रेसमा आउदा सबैले स्वागत गर्ने र बझाङ समृद्धि बनाउन सकिने नेपाली काङ्ग्रेसका एक नेताले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.