पर्वतको रानीपानीमा रण बहादुर आलेको नेतृत्वमा १५ सदस्य तरुण दल समिति गठन ।

0
Quantam abroad studies

अमृत भट्टराई , मंसिर १५, विहादी, पर्वत

नेपाल तरुण दल बिहादी गाउँपालिका ले वडास्तरीय अधिवेशन रानीपानीमा सम्पन्न गरेको छ ।

sahani furniture udyog

शनिबार बिहादी गाउँपालिका वडा नम्बर ३ रानीपानीमा एक कार्यक्रमका बीच रण बहादुर आलेको नेतृत्वमा नेपाल तरुण दल रानीपानी पुर्न गठन गरेको हो ।

जसको उपाध्यक्षमा पोष्ट बहादुर कुवर, सचिव निर्मला सुवेदी, कोषाध्यक्ष लक्ष्मी न्यौपाने र सदस्यहरु मिलन क्षेत्री, सन्तोष पराजुली, राधिका परियार, महेन्द्र सुनार, दुर्गा भट्टराई, राम बहादुर थापा, वीर बहादुर नेपाली, सुर्य प्रसाद पराजुली, अमृत पराजुली, नरमाया सुनार, राधिका अधिकारी लगायत का सदस्य रहेका छन् ।

बिहादी गाउँपालिका नेपाल तरुण दलका अध्यक्ष नवीन गुरुङ, सचिव गंगा श्रेष्ठ, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य हक बहादुर सुनार, नवराज पराजुली, नेपाली काँग्रेस रानीपानिका सचिव जयलाल पौडेल, नेपाली काँग्रेस रानीपानीका सदस्य धन बहादुर क्षेत्री, भक्ति गुरुङ लगायत को कार्यक्रम मा उपस्थिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.