कपिलबस्तुमा जनमत पार्टीको नगर स्तरीय कार्यालयकाे उद्घाटन।

0
Quantam abroad studies

कपिलवस्तु
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा न.२ गैडहवामा जनमत पार्टीको नगर स्तरीय कार्यालय काे उद्घाटन भएको छ ।

जनमत पार्टी काे कार्यालय खाेल्नु काे उद्देश्य अाफ्नाे कार्याकर्ताहरुलाई थप बलियो बनाउनु र पार्टीकाे उद्देश बारे अाम जनताहरु समक्ष पुराउन हो भने कुरा काे जनमत पार्टी कपिलवस्तु का संयाेजक याेगेन्द्र चाैधरीले बताउनु भएको छ।

उद्घाटन कार्यक्रम को साथै परिचयात्मक र भेटघाट कार्यक्रम पनि रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संजय कुमार मिश्रा ,जिल्ला कार्यसमिति सदस्य अरून कुमार बिश्वाकर्मा ,रामलाल यादव ,मोहम्मद हनिफ गद्दी र दिपकुमार केवट लगायत काे उपस्थिति रहेको थियो ।

कार्यक्रम को संचालन कपिलवस्तु को जिल्ला कार्यसमिति सदस्य बिजय कुमार केवटले गर्नु भएको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.