कपिलवस्तु राट्रिय माध्यामिक विद्यालय चेतरादेईको साजिक परिक्षण सम्पन्न ।।

0
Quantam abroad studies

सविता गुप्ता, कपिलवस्तु, पुष १९ ।

बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेईमा रहेका श्री कपिलवस्तु राट्रिय माध्यामिक विद्यालयमा बार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आ. ब. २०७६ / ०७७ विद्यालय को भौतिक तथा शैक्षिक उपलब्धीहरुको बारेमा सबैलाई प्रगाति प्रतिवेदन बाट विद्यालय का प्राधानध्यापक पराशुराम यादवले जानकारी दिनुभएको थियो । आ.ब.२०७६/०७७ मा कुल ६९ लाख ६६ हजार ५ सय २९ रुपिय २७ पैसा बाराबरको अयब्याय यादवले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै बिषयगत शिक्षाकहरु नहुदाँ पठन पाठन मा समस्य भईरहेको उहाँले जनकारी गराउनु‌ भएको थियो ।

sahani furniture udyog

कार्यक्रम व्यक्तिहरूले कोरोनबाट परेको शैक्षिक असरको छलफल गरेर विद्यालयको शैक्षिक तथा भौतिक पक्षमा सुधार गर्दै लैजान जोड दिएका थिए । विद्यालय का शैक्षिक तथा भौतिक पक्षमा सबैजना मिलेर अगाडी बढान सानशाइन सामाजिक विकास संस्थाका अध्यक्ष राम सेवक यादवले अग्रह गर्नुभएको थियो । बुद्धभुमि नगरपालिका वार्षिक सामजिक परिक्षण समितिका अध्यक्ष तथा धन्कौली मध्यामिक विद्यालय धन्कौलीका प्रधानध्यापक लक्ष्मण तिवारी को अध्यक्षता मा भएको थियो ।

सानशाइन सामाजिक विकास संस्थाका अध्यक्ष राम सेवक यादव, सानशाइन अधारभुत विद्यालय ढाढिहवका प्रा. राम शुभाग यादव, श्री कपिलवस्तु राट्रिय माध्यामिक विद्यालयका पुर्व अध्यक्ष शिवलाल यादव, विद्यालय व्यास्थापन समितिका अध्यक्ष राजेश गुप्ता, बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडा सदस्य कबुँतर कहाँर, विद्यालयक का वार्षिक सामाजिक परिक्षण समितिका सदस्य तुलसी राम यादव लगाएत को अतिथिता रहेको थियो ।

कार्यक्रम मा विद्यालय का शिक्षक, शिक्षिक, अभिभावक, विद्यार्थी, सामज सेवी, शिक्षा प्रेमि, संचार कार्मी लगाएतको सहभगित रहेको विद्यालयक प्रधानाधपक पराशुराम यादवले जानकारी दिर्नुभएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.