बुद्धभुमि ६ माहुवामा जेष्ठ नागरिक,आपाङ्ग एवं एकल महिलाहरुलाई सम्मन ।।

0
Quantam abroad studies

शत्रुघन खरविन्द, पुष १९, कपिलवस्तु ।

बुद्धभुमि ६ माहुवामा जेष्ठ नागरिक आपाङ्ग एंव एकल महिला लाई आज एक दिने कार्यक्रम सु-सम्मन भएको छ ।

जाडो बाट बाच्नको लागि जेष्ठ नागरिक , आपाङ्ग एंव एकल महिलालाई केहि राहतहोस् भन्ने उद्देश्यले रहत सरुप न्यानो कम्मल वितारण गरिएको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादवले जानकारी दिनुभएका छन् ।

जेष्ठ नागरिक, आपाङ्ग, एकल महिला गारी वडा भित्रका ७५ जनालाई न्यानो कम्मल वितरण गरिएको वडा अध्यक्ष ले बताउनु भयो । चुनव जिते यात जेष्ठ नागरिक, आपाङ्ग, एकल महिलालाई सम्मनको निरन्तरता दिदैअएको उहाँले बताएका छन् । सम्मन पाएपछि सबै जनाले खुसी व्यक्त गर्नुको सथै वडा कार्यलयलाई धन्यवाद दिएका थिए ।

कार्यक्रम बुद्धभुमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादवको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा सदस्य अनमोल हुसेन शेख , दुर्गावती रैदस, वडा सचिव फुलचन्द बराई ,स्थानीयाबासीहरुको उपस्थाति रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.