आज नयाँ सालको दिन “हंफिया ट्रस्ट” द्वारा कुर्था गाउँमा गरिब परिवारलाई राहत सामग्री सहयोग !

0
Quantam abroad studies

धनुषा, पुष १७|

sahani furniture udyog

आज अंग्रेजी नयाँ साल २०२१ को दिनको पावन अवसरमा “हंफिया ट्रस्ट” द्वारा कुर्था गाउँमा ५ गरिब परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।

हंफिया ट्रस्टले गरेको गरिब परिवारहरुको राहत सहयोगमा आजको कार्यक्रम लाई सफल पार्न कुर्था को युवा टिम अलाउदिन नदाफ, फरीद नदाफ, नस्मुदिन, कलाम अन्सारी, दिल्जान अन्सारी, अमजद अन्सारी इत्यादी लगायत को उपस्तिथिमा कुर्थाका पाँच गरिब परिवारलाई राहत दिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.