कुशहवा बढनी नाकाबाट भित्राइएको अबैध चल्ला ईप्रका महाराजगन्ज द्वारा नस्ट

1
Quantam abroad studies

कपिलवस्तु , फाल्गुन २९
ईलाका प्रहरी कार्यलय महाराजगन्जले आज ८ कार्टुन बोइलर जातिको चल्ला समातेर नष्ट गरेको छ । महाराजगन्ज नगरपालिका ५ ननमहरा स्थित कुसुवा बढनिबाट महराजगन्ज तर्फ आइरहेका ३ वटा साइकल सहित ८ कार्टुन अबैध चल्ला बरामद गरिएको इप्रका प्रमुखले बताउनु भएको छ ।

चल्ला तस्करी गर्ने ब्यक्ति भने प्रहरीलाई देखि साइकल र चल्ला छोडि फरार हुन सफल भएका छन् । बरामद गरिएको साइकल र चल्ला सहित १ लाख ४ हजार बराबर को समान बरामद गरिएको र उक्त चल्लालाई ईलाका प्रहरी कार्यालयमा ल्याइ स्थानीय जनप्रतिनिधि र पत्रकार को रोहबरमा नस्ट गरिएको ईप्रका महाराजगन्जले बताएको छ ।

sahani furniture udyog
Kapilvastu Technical Institute
  1. NAGENDRA Gupta says

    EXCELLENT WORK NEPAL POLICE LAI
    VERY NICE THE BEST

Leave A Reply

Your email address will not be published.