ओली युगको अन्तले आउने सरकार नेपाल भारतको सम्बन्ध लाई नया आयाम दिने:- प्रवक्ता पठान

0
Quantam abroad studies

कपिलवस्तु/कृष्णनगर

sahani furniture udyog

ओली सरकार द्वारा विघतित संसद लाई अदालत ले पुर्नस्थापित गरेकोमा लुम्बिनी प्रदेश को कपिलवस्तु कृष्णनगर मा जनता समाजवादी पार्टी, नेपाल को नेताहरुले सर्वचय निर्णय लाई स्वागत गरेर मिठाई र केक काटेर मनाएको रहेछ कार्यक्रम जनता समाजवादी पार्टी नेपाल को लुम्बिनी प्रदेश अकरम पठानले ओली सरकार ताना साही शैलीमा दमन कारी रवैया अपनाउदै सरकार अद्यदेशहरु मार्फत चलाए रहेको थिए जसमा ताना शाह सरकार संविधानिक निविक्ति लगायतका विभिन्न निरनय आफ्नो मनमानी तारिकले गर्दै आएका थिए नागरिकता विधेयक,किसान समस्या,सगरमाथा लाई चीन को नकसमा देखाउने कार्य लगायत भारत संग भएको रोटी बेटी सम्बन्धमा नराम्रो व्यहार सीमा नाकामा गर्ने कार्य गरे मुस्लिम समुदाय को तिहार को दिन विस्वविद्यालयमा
परिक्षय राख्नु चीनको उईगर प्रति देखने जस्तो कार्य गरे…

ओली युग को अन्त्यले अब आउने सरकार माथि नेपाल भारत को रोटी बेटी सम्बन्ध लाई नया तरीका को आयामा दिने कार्यमा जोड़ दिनु पर्छ र लगायत जनता को हक़ हितमा कार्य गरेर कोभिड़ १९ बाट पनि जनता लाई पड़ोसी राज्यहरु बाट सहयोग लिएर यो महामारी बाट निजात दिलाउनु पर्छ भन्ने धारणा प्रदेश प्रवक्ता अकरम पठानले राख्नु भएको थिए कार्यक्रममा जासापा को नेता बृजेश कुमार गुप्ता ,नदीम अहमद, निखिल पाठक,अलोक उपाध्याय, सलमान अहमद, बजरंगी शाहू,जीवन श्रीवास्तव,छेदी यादव, शिव पूजन यादव, प्रभु तेली, जगमोहन बढ़ई लगायत नेताले पनि आफ्नो शुभकामनाएं मंतब्य राख्नु भएका थिए

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.