कपिलबस्तुमा पूर्ब प्रधानमंत्री भट्टराईको पुतला दहन

1
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता , कपिलबस्तु
हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै कपिलबस्तुमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई विरुद्ध प्रदर्शन भएको छ ।

हिन्दु युवा शक्ति कपिलबस्तुका कार्यकर्ताले कपिलबस्तुको महराजगंज चोकमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा भट्टराईको पुत्ला समेत जलाइएको थियो । भट्टराईले सामाजिक सञ्जल मार्फत् हिन्दू धर्ममाथि विवादित अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

sahani furniture udyog

डा. भट्टराई हिन्दू धर्मविरूद्ध गतिविधिमा संलग्न रहे पनि पार्टीले कारबाही नगरेकोमा हिन्दुबादी संगठन असन्तुष्ट बनेका छन। नेपाल विश्व हिन्दु महासंघले पनि एक विज्ञप्ति जारी गरी भट्टराईलाई कड़ा कार्यवाही गर्न माग गरेको छ।

sahani furniture udyog
  1. OM PANDEY says

    यस्ता कुकुर नेता छन नेपाल मा ,नाम मा भट्टराई लेखेर बाहुन समाज लाई कलंकित गर्दै छन

Leave A Reply

Your email address will not be published.