अत्याधिक चिसो बढेको कारण कृष्णनगरका विद्यालय बन्द (सूचना सहित)

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता
कृष्णनगर कपिलवस्तु : जिल्लाको कृष्णनगर नगरपालिकाले विगत केहि दिनदेखि अत्याधिक चिसो बढेको कारण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पुष १९ गते देखि पुष २१ गते सम्म पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको एक सूचना मार्फत कृष्णनगर नगरपालिकाले जनाएको छ ।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.