कृष्णनगरमा बाख्रापालकलाई ब्यावसायिक बनाउन सामुहिक तालीम

0
Quantam abroad studies

sahani furniture udyog

कमलेश चन्द्र गुप्ता / १ बैशाख
जिल्लाको कृष्णनगरमा बाख्रा पालन गर्ने कृषकहरुलाई ब्यावसायिक बनाउन को लागि कृषक समूहमा बाख्रा पालन सम्बन्धी तालीम प्रदान गरिएको छ। कृष्णनगर नगरपालिका को आर्थिक सहयोग र कृष्णनगर नगरपालिका पशु सेवा शाखाको आयोजना उक्त तालीम प्रदान गरिएको हो। तालीममा सहभागिहरुलाई सामुहिक रूपमा पशु पालन गर्न तालीम प्रदान गरिएको पशु सेवा शाखाका प्राविधिक हरिशंकर जयसवाल जानकरी दिनु भयो।


ग्रामीण समुदायमा रहेका विपन्न, गरिब, सीमान्तकृत समुदायको आयआर्जनलाई वृद्धि गर्न, बेरोजगार युवा युवतीलाई रोजगारी सिर्जना गर्न र आउने युवा पुस्तामा कृषि कर्म गर्नुपर्छ भन्ने सन्देस दिन सामुहिक रुपमा बाख्रा पालन तालीम प्रदान गरिएको जयसवालले बताए । कृष्णनगर नगरपालिका वार्ड नं ७ क् २० जना कृषकलाई उक्त तालीम प्रदान गरिएको पशु सेवा शाखा बहादुरगंजले जानकारी गराइएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.