३३ जना विद्यार्थी लाई स्कुल ड्रेस वितरण

0
Quantam abroad studies


उत्तमकुमार थापा
मष्टा गाउँपालीकाकाे डाडाबाग आधारभुत विद्यालयमा ड्रेस वितरण गरिएको छ ।

sahani furniture udyog

आज एक कार्यक्रमका विच विद्यालयमा अध्यानरथ ३३ जना विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरिएको सदस्य कलक बहादुर थापाले बताए । विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन र विव्यस अध्यक्ष पुर्ण बहादुर थापाकाे सर्पाेटमा जनसमुदायकाे सहर्कायमा आज वितरण गरिएको थियाे ।

कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र राेकायाकाे नेतृत्वमा विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरिए पछि स्थानीय जनसमुदायहरु खुसि भएको कलक कलक थापाले बताए यसरी विद्यार्थीहरुलाई सहयाेग गर्दा गरिव विपन्नहरुले स्कुल सहजै आउन सकिने स्राेतकाे भनाइ छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.