चिसो बढ़ेपछि कृष्णनगरमा माघ २ गते सम्म विद्यालय बन्द रहने।

0
Quantam abroad studies
sahani furniture udyog

कमलेश चन्द्र गुप्ता- कपिलवस्तु
शीतलहर सुरु भएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिकापालिकाले शैक्षिक संस्था बन्द गर्ने भएको छ।
नगरपालिकाले मंगलवार सूचना जारी गरी १२ दिन सम्म शैक्षिक संस्था बन्द रहने जनाएको छ। नगरपालिकाको पुस १९ गते को निर्णय अनुसार यस शैक्षिक सत्रको हिउदे बिदा पुस २१ गते देखि माघ २ गते सम्म रहकोले पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा धार्मिक बिद्यालयहरु बन्द रहने जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.