सामुदायिक विधुत वितरक संस्था जगदीशपुरको १४ औँ वार्षिक साधारण सभा सम्पन्न । विधुतलाई उपभोक्तले उत्पादनमूखी कार्यमा लगानी गर्न जरुरी रहेको : प्रदेश सांसद पन्थीको भनाइ ।

0
Quantam abroad studies

शत्रुघन खरविन्द , कपिलवस्तु , पुष २३ ,
सामुदायिक विधुत वितरक संस्था जगदीशपुरको १४ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरमा रहेको सामुदायिक विधुत वितरक संस्था कार्यालायमा आज एक कार्यक्रमको बीच १४ औँ वार्षिक साधारण सम्पन्न भएको हो ।

विधुत वितरक संस्था अन्र्तगत गृहस्थ तर्फ ९ सय १६ , सिचाई तर्फं ७१ ,उधोग १२ , मंदिर ८ विद्यालय ६ गरी कुल ग्रहक संख्या १ हजार १३ जान रहेको संस्थाका सचिव शिवपुजन यादवले उपास्थित सबैलाई जनकारी दिनुभएको थियो । वि.स.२०६० सालमा स्थापन भएको सामुदायिक विधुत वितरक संस्था जगदीशपुरले आर्थिक वर्ष २०७८र०७९ मा ७८ लाख ८१ हजार ६२ रुपँैया २७ पैसाको आय(व्यय विवरण संस्थाकी कोषध्यक्ष देवी भण्डारीले प्रस्तुत गरेकी थिइन् । प्रस्तुत प्रतिवेदन माथि उभपभोक्त अनजना के.सी.ले प्रश्न ? गरेकी थिईन् । सर्व सुलाभ तरिकले घरआगनमा विधुत महसुल बुझाउन पाउदाँ समयको बचत भएको र संस्थालाई अगमी दिनमा आगडी बढाउन सबैले सहयोग गारे मात्रै सम्भाव हुने संस्थाका सल्लाहकार ईन्द्र प्रसाद हरिजनले बताउनु भएको थियो ।

सामुदायिक विधुत वितरक संस्थालाई आगडी बढाउन विधुत प्रधिकरण तौलिहवा शाखाबाट सक्दो सहयोग गर्ने प्रतिबद्ध रहेको राजेश कुमार झा ले बताउनु भएको थियो । संस्थालाई अगडी बढाउन कपिलवस्तु नगरपालिकाबाट सहयोग गर्ने कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलले प्रतिबद्धता जानउनु भएको थियो । पछिलो समय विधुत उत्पादन बृद्धिमा नेपालको गर्भको विषय गर्न सने लयक रहेको लुम्बिनीे प्रदेशका प्रदेशसभा सदस्य विष्णु पन्थीले बताउनु भएको थियो । विगत दिनहरुमा हामी १८ घण्टा सम्म लोडसेटिंग भोगिसकेका छाँै तर अहिले विधुतमा लागभाग अत्मनिर्भार हुने आवस्थमा रहेको प्रदेश सांसद पन्थीले बताउनु भयो । हामी उत्पादित विधुत अन्य देशमा निर्यात गर्ने स्थितिमा पुगी सकेका र छिटै नै थाप विधुत उत्पादन हुने भएकोले उत्पादनमूखी कार्यमा लगाउन सके देश नै आत्मनिर्भार हुने पन्थीको भनाई रहेको थियो ।

विधुतलाई उपभोक्तले उत्पादनमूखी कार्यमा लगानी गरी फाइदा लिन जरुरी रहेको उहाँले जोड दिनुभएको थियो । सड्क पेटिमा विधुत पोल जडन गर्दा अगामी दिनमा सड्क विस्तारको दिगोपनलाई ध्यान दिएर जडन गर्न उहाँले सुझवा दिनु भएको थियो । हामी बुद्ध भागवनको ठाउँमा वासोवाँस गरेर विधुत चोर्नु भनेको दुःख को कुरा रहेको बताउदै विधुत चुहवट रोक्नको लागि सबैले हातेमलो गरेर अगाडी बढान जरुरी रहेको प्रदेश सांसद पंन्थी आग्रह गर्नु भयो । उपभोक्तबाट अएको प्रश्नको ग्रहण गर्दै अगामी दिनमा संस्थालाई आझै व्यवस्थित गरेर अगाडी बढने संस्थाका अध्यक्ष डा.अबदुल रासीद खाँ प्रतिबद्धाता जनउनु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष डा.अबदुल रासीद खाँ को अध्यक्षता र लुम्बिनी प्रदेशका प्रदेश सांसद विष्णु पान्थीको प्रमुख अतिथतामा भएको थियो । कार्यक्रममा कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल र नेपाल विधुत प्रधिकारण कपिलवस्तु तौलिहवा वितारण शाखाका प्रमुख राजेश कुमार झा को विशिष्ट अतिथता रहेको थियो । अतिथिहरुमा वडा अध्यक्षहरु , वडा सदस्याहरु , विद्यलायका प्रतिनिधि, विभिन्न समितिका पदअधिकारी , संस्थाका संचलक समितिका पदआधिकार लगायत रहनु भएको थियो ।

कार्यक्रममा संस्थाका संचलक समितिका पदआधिकारी , उपभोक्त ,ग्राहक,कर्मचारी , सलहकार , सरोकरवाला , पत्रकार लगायतको सहभाति रहेको थियो । संस्था उपाध्यक्ष गेविन्द पौडेलको स्वाग्त र सचिव शिवपुजन यादवको संचालनमा कार्यक्रम भएको थियो ।

Leave A Reply

Your email address will not be published.