दुर्गाथली गाउँपालीकाकाे १२ औँ अधिवेशन सम्पन्न

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
दुर्गाथली गाउँपालीकाकाे १२ औँ अधिवेशन सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्ला दुर्गाथली गाउँपालीकाकाे अधिवेशन सम्पन्न भएको हाे ।

आज एक कार्यक्रमका विच गाउँपालीकाकाे सभाहलमा सञ्चालन भएको अधिवेशन विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको गाउँपालीका उपाध्यक्ष जनक बहादुर दाैल्यालले बताउनुभयो । उपाध्यक्ष जनकबहादुर दाैल्यालले अधिवेशनकाे समयमा विभिन्न याेजना र आगामी दिनमा कसरी जान सकिन्छ दुर्गाथली गाउँपालीकाकाे विकास समृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ । आगामी दिनमा दिगाे याेजना निर्माण गर्न दुर्गाथली गाउँपालीकाकाे मुख्य भुमिका रहने सहित अधिवेशनले बिकासकाे खाका राम्रोसँग अगाडि बढाउन सहयाेग पुग्ने गाउँपालीका स्राेतकाे भनाइ छ ।

sahani furniture udyog

दुर्गाथली गाउँपालीकाकाे सभाहलमा सञ्चालीत अधिवेशनमा गाउँसभा अध्यक्ष गाउँपालीका अध्यक्ष दिलबहादुर थापा रहनु भएको कार्यक्रममा उपाध्यक्ष जनक बहादुर दाैल्याल सहित सबै गाउँसभा सदस्य उपस्थिति रहनुभएकाे थियाे । गाउँपालीकाले बिकास समृद्धि सहित स्थानीय सरकारले जनताको अनुभुती हुने काममा जाेड्दिदै विभिन्न निर्णयका साथ आज गाउँसभा सम्पन्न भएको उपाध्यक्ष दाैल्यालकाे बताउनु भयाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.