प्रहरी चौकी बढ़नीको परिसरमा नव निर्मित दुर्गा मन्दिरको समुद्घाटन

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता- कपिलवस्तु कपिलवस्तुको महराजगंज नगरपालिका वार्ड न. ७ मा रहको प्रहरी चौकी कुशहवा बढ़नीको परिसरमा नव निर्मित दुर्गा भगवती मन्दिरको समुद्घाटन भएको छ। आज कपिलवस्तु जिल्ला प्रहरी प्रमुख प्रेम बहादुर बस्नेतले हिन्दु बिधि बिधान अनुसार पूजापाठ गरी नव निर्मित दुर्गा मन्दिर को समुद्घाटन गर्नु भएको हो। सो मन्दिर प्रहरी चौकी कुशहवा बढ़नीको परिसर भित्रका प्रहरी कर्मचारी र स्थानीय दाताहरुको श्रमदानबाट निर्माण भएको इलका प्रहरी कार्यलय प्रमुख शैलेन्द्र पाण्डेले जानकारी गराउनुभयो। समुद्घाटन पश्यचात प्रसाद वितरण गरि उद्घाटन कार्यक्रम समापन गरिएको जानकारी प्रहरी चौकी कुशहवा बढ़नी का प्रमुख दुर्गेश यादवले जानकारी दिए l

समुद्घाटन कार्यक्रममा वार्ड न. ७ का वार्ड अध्यक्ष रामरुप बढाइ , वार्ड न ९ का वार्ड अध्यक्ष फरीद अहमद मुसलमान ,समजसेबी रामदास चौधरी, प्रहरी लगायत स्थानीयहरुको सहभगिता रहेको थियो।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.