लुम्बिनी मन्त्रिपरिषदमा पाँच मन्त्री थपिए

0
Quantam abroad studies

दाङ । सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ले मन्त्रिपरिषद् विस्तार गरेका छन । मुख्यमन्त्री चौधरी ले सत्ता साझेदार दल  नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नयाँ मन्त्रीको रुपमा कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, लोसपाका सन्तोषकुमार पाण्डेय आन्तरिक मामिला कानून तथा सहकारी मन्त्री, भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री, चन्द्रकेश गुप्तालाई सामाजिक मन्त्री र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.