मध्य रातिमा प्रहरीले बिजयनगरमा समात्यो सालको गोलिया बोकेको टिप्पर ।

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता

कपिलवस्तु – जेठ २१ । मध्य रातिमा प्रहरीले बिजयनगरबाट साल जातको गोलिया काठ बोकेको टिप्पर समातेको छ।
प्रहरी चौकी ठकुरापुर र प्रहरी चौकी खडैचाका संयुक्त प्रहरी टोलीले बिजयनगर गाउँपालिका १ सेमरीचाफा भन्ने ठाउबाट उक्त टिप्पर समातेको प्रहरीले बताएको छ।राती करिब पौने १२ बजे साल जातको २१ वटा गोलिया काठ सहित ना ८ पा २०५१ नम्बरको टिप्पर नियन्त्रणमा लिइ गौतम बुद्ध साझेदारी बन ब्यवस्थापन समिति उज्जलपुरलाई बुझाइएको ईलाका प्रहरी कार्यलय गणेशपुरका प्रमुख कृष्ण राना मगरले बताएका छन ।।

sahani furniture udyog
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.