बिजयनगरको पत्थरदेइयामा निशुल्क आखा शिविर

0
Quantam abroad studies

कपिलवस्तु , असोज ४
नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आखा अस्पताल , बहादुरगंजको प्राविधिक सहयोग र विजयनगर गाउँपालिका वडा नं. ३ कपिलवस्तुको आयोजना तथा स्थानिय व्यवस्थापनमा १ दिने निःशुल्क आँखा जाँच शिविर भएको छ ।

sahani furniture udyog

मोतिबिन्दु एवम् आँखाको समस्या भएका सम्पूर्ण बिरामीहरुलाई सहयोग पुग्ने उद्देश्यले उक्त शिविर संचालित गरिएको वडा अध्यक्ष हृदय बिकास चौधरीले बताएका छन । जनता आधारभूत विद्यालय, विजयनगर-३, पत्थरदेइया भएको शिविरमा १६८ महिला र ११८ पुरुष गरि जम्मा २८६ जनाको हुँदा ५९ जनाको मोतियाबिंदुको अप्रेसनको लागि छनोट भएको र सबैको अप्रेसन निशुल्क हुने वडा अध्यक्ष चौधरीले बताएका छन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.