नेकपा (एस) जिल्ला समिती उपसचिवमा इन्तेखाब खा मनोनित

0
Quantam abroad studies

कपिलवस्तु , असोज ७
नेकपा (एस) कपिलवस्तु जिल्ला समितीले शनिवारको दिन स्थानिय तथा जिल्लाका पदाधिकारीहरुको बैठक बसि जिल्ला समितीमा पदाधिकारीहरुको फेर‌बदल र रिक्त रहेको पदमा नयाँ पदाधिकारी‌ मनोनित गरेको छ । नेकपा (एस) का कृष्णनगर नगरसमिती अध्यक्ष इन्तेखाब खानलाई कपिलवस्तु जिल्ला समितीका उपसचिव पदमा मनोनित गरिएको छ ।

sahani furniture udyog

इन्तेखाब खान कृष्णानगर नगरसमिती अध्यक्ष पदमा बसी जिल्ला देखि केंद्र सम्म पार्टीको हकहित तथा संगठनलाई थप बलियो बनाउनको निम्ती जनताको बीचमा रही बिभिन्न किसीमको कार्यक्रमको माध्यमले पार्टीको प्रचार प्रसार, पार्टी ‌विस्तार जस्ता कार्य गरि कृष्णनगर क्षेत्रमा नेकपा (एस) लाई बलियों बनाएको र लगातार पार्टीको प्रगतिको लागि खटिएको कार्यको प्रशंसा तथा मुल्यांकन गरि जिल्ला समितीका पदाधिकारीहरुको निर्णय गरि जिल्ला समिती उपसचिव पदमा मनोनित भएका नेकपा (एस) कृष्णानगर युवा‌ समिती अध्यक्ष एहतेशाम खांले बताएं।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.