शैक्षिक एवम् कला सन्स्कृति प्रबर्धन क्षेत्रमा काम गर्न कम्पनि उद्द्घाटन 

0
Quantam abroad studies

कपिलवस्तु , साउन २९ 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पि.आर.सि ग्रुप अफ मल्टिपर्पोज कम्पनी प्रा.लि. को उद्धघाटन भएको छ । पि.आर.सि ग्रुप को संस्थापक पृथ्वी राज चौधरिअको  अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य  मधुसूदन शरण चौधरिको प्रमुख अतिथ्यतामा सो कार्यक्रम  सम्पन्न भएको हो।

पि.आर.सि ग्रुप अफ मल्टिपर्पोज कम्पनी प्रा.लि. ले मिडिया क्षेत्र , िटयुसन एवं कोचिङ कक्षा संचालन, शारीरिक ब्यायाम र कला तथा संस्कृति प्रवर्द्धन लगायत बिबिध क्षेत्र मा काम गर्ने र युवाहरुलाइ अगाडी बढाउन पुर्ण सहयोग गर्ने अपेक्षा सहित यस कम्पनिको स्थापना गरिएको कम्पनिका अध्यक्ष चौधरिले बताएका छ्न ।

कम्पनि उद्घाटन  कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य  मधुसूदन शरण चौधरी ले कम्पनिको उद्घाटन गर्दै  यस कम्पनिले समाजको सकारात्मक सामाजिक परिवर्तन को निम्ति तन,मन र धनले साथ दिने प्रतिबद्ध प्रदेशसभा सदस्य  चौधरी गरेका छन । 

sahani furniture udyog

कार्यक्रमको बिशिस्ट अतिथिमा  शुद्धोधन अतिथिम शुद्दोधन गाउपालिका अध्यक्ष कमलेश शरण चौधरी ले यस ग्रुप को स-कुशलता को कामना गर्नुका साथै आगामी दिनमा राम्रो कार्यको लागि आफ्नो ब्यक्तिगत एवं गाउपालिकको तर्फबाट सधैं साथ सहयोग ,सल्लाह-सुझाव को लागि तत्पर रहने प्रतिबद्धता  दिएका थिए ।

अतिथि का रुपमा  सन लाइट इङलिस बोर्डिङ का संस्थापक एस.एन. त्रिपाठि ,  एभरेस्ट इङलिस बोर्डिङ का संस्थापक दिप चौधरी , लबनी प्रहरी चौकी इन्चार्ज बाल कृष्ण थापा, संवाद फाउन्डेसन कपिलवस्तुको संयोजक कृष्ण अग्रहरी, थिन्किङ रिच नेपालका संस्थापक दिनेश गुप्ता ,युवा समाजसेवी बिजय जयसवाल, सुग्रीम यादव, मनिस चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.