शीलतनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

0
Quantam abroad studies

काठमाडौं , भाद्र २७ 

देशको राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप शीलतनिवासमा आज उच्चस्तरीय बैठक बसेर सहमति जुटाइएको छ । सहमतिअनुसार प्रतिनिधि सभा विघटनको निर्णयसँगै आजै साँझ पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको रुपमा शपथ गराउने तयारी गरिएको छ ।

अन्ततः शीलतनिवासमा भएको बहुपक्षीय छलफलपछि नयाँ मार्गचित्र तय भएको हो।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.