प्रतिनिधि सभा विघटनविरुद्ध माओवादी केन्द्रको आपत्ति

0
Quantam abroad studies

काठमाडौं, भदौ २७ 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वर्तमान प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयप्रति गम्भीर असहमति जनाएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक कार्यसमितिको  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा भर्चुवल बैठक बसि वर्तमान परिस्थितिबारे समीक्षा गरिएको थियो। बैठकले मुलुकको संवैधानिक व्यवस्था विपरीत जरी गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ।

sahani furniture udyog

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटा ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति हाम्रो पार्टी गम्भीर असहमति रहेको निर्णय भएको छ “।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.