संसद विघटन, राष्ट्रपति पौडेलद्वारा सदर News 0 2 FacebookTwitterWhatsApp काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलो निर्णयका रूपमा संसद विघटनको सिफारिस गरेकी छिन् । उक्त सिफारिसलाई राष्ट्रपति रामचन्द्र पाैडेलले लगत्तै सदर गर्दै संसद विघटन भएको घोषणा गर्नुभएको हो । Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X