लुम्बिनी मन्त्रिपरिषदमा पाँच मन्त्री थपिए

0
Quantam abroad studies

दाङ । सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ले मन्त्रिपरिषद् विस्तार गरेका छन । मुख्यमन्त्री चौधरी ले सत्ता साझेदार दल  नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

sahani furniture udyog

नयाँ मन्त्रीको रुपमा कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, लोसपाका सन्तोषकुमार पाण्डेय आन्तरिक मामिला कानून तथा सहकारी मन्त्री, भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री, चन्द्रकेश गुप्तालाई सामाजिक मन्त्री र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.