विश्व कै होचा ब्याक्ती खगेन्द्रको निधन

0
Quantam abroad studies
sahani furniture udyog

माघ – ३
पोखरा – विश्व को सबै भन्दा होचो ब्यक्तिको उपाधी पाएका खगेन्द्र थापा मगरको उपचारको क्रममा मृत्यु भएको छ ।उनी केही दिन देखि बिरामी रहेकोको हुँदा उन्लाइ पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा भर्ना गराइएको थियो ।उन्को अस्पतालको सघन कक्ष (आइसियु) मा राखी उपचार भैरहेको थियो ।तर आज दिउँसो उपचारका क्रममा उन्को मृत्यु भएको छ ।उन्ले १८ बर्षको उमेरमा १४ अक्टुवर २०१० मा बिस्वको सबै भन्दा कम उमेरको सबै भन्दा होचो ब्यक्तिको उपाधी पाएका थिए ।त्यति बेला उन्को उचाइ ०.६७ मिटर यानी दुई फिट दुई इन्च रहेको थियो ।तर १३ जुन २०१३ मा फिलिपिन्सको जुनरी बलाविनले उन्को बिस्वको सबै भन्दा सानो मान्छेको उपाधी खोसेका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.