बझाङका चर्चित एमाले नेता भानुभक्त जोशीको यत्रा समाजबादि तिर

0
Quantam abroad studies

दोरेन्द्र खड्का , बझाङ
नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । जोशी बझाङ जिल्ला का कुशल प्रभावशाली चर्चित नेता हुन। जोशी ले समाजवादि मा यात्रा तय गरे पछि बझाङ हलचल भय को छ।

sahani furniture udyog

एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए । जोशीले अघि भने, ‘म इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट लाग्ने छु ।’

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.