बिशेष कपिलवस्तुमा गर्मीको असर: वाणगंगाका विद्यालयमा ३ दिन विदा थप Ajay Sahani ३२ जेष्ठ २०८२, शनिबार १९:०४ 0 वाणगंगाले शनिबार एक सूचना जारी गर्दै असार १ देखि असार ३ गतेसम्म (तीन दिन) सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने जनाएकाे छ । Read More...
News भाेली लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा Ajay Sahani ३२ जेष्ठ २०८२, शनिबार १८:५७ 0 लुम्बिनी प्रदेश सरकारले भोलि आफूअन्तर्गतका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । Read More...
राजनीति प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रको मात्रै भइसकेः उपेन्द्र यादव Ajay Sahani ३२ जेष्ठ २०८२, शनिबार १८:५० 0 प्रधानमन्त्री र मन्त्रीहरूले स्रोत-साधन आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गर्दा अन्य क्षेत्रहरू उपेक्षित हुने गरेका छन्। Read More...
अन्तर्राष्ट्रिय एयर इन्डियाको विमानमा बम धम्की, थाइल्याण्ड आपतकालीन अवतरण Ajay Sahani ३१ जेष्ठ २०८२, शुक्रबार १३:०९ 0 उडेको केही समयपछि बमको धम्कीको सूचना प्राप्त भएपछि पाइलटले आकस्मिक निर्णय लिँदै पुनः फुकेट विमानस्थलमा अवतरण गराएका हुन्। Read More...
आर्थिक दुई लाख नजिक सुनकाे मुल्य Ajay Sahani ३१ जेष्ठ २०८२, शुक्रबार १३:०६ 0 नेपालमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एक तोलामा चार हजार बढी रुपैयाँले बढेको छ। Read More...
कृषि ‘एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२’ आज घोषणा गरिदैँ Ajay Sahani ३१ जेष्ठ २०८२, शुक्रबार १२:३० 0 कपिलवस्तु, बुद्धभूमि नगरपालिका–१० मा रहेको एग्रीवस्तु कोल्ड स्टोरेजले आज ‘एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२’ घोषणा गर्दै छ। Read More...
समाचार राेजगारीकाे लागी विदेश जाने श्रमिककाे स्वास्थ्य परीक्षणमा नयाँ मापदण्ड Ajay Sahani ३१ जेष्ठ २०८२, शुक्रबार ०९:४७ 0 वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा लापरबाही हुने गरेको गुनासोपछि मन्त्रालयले स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ कार्यविधि जारी गरेको हो । Read More...
अन्तर्राष्ट्रिय एयर इन्डिया विमान दुर्घटनामा २९० जनाको मृत्यु,मृतक संख्या अझै बढ्न सक्ने Ajay Sahani ३१ जेष्ठ २०८२, शुक्रबार ०९:४१ 0 एयर इन्डिया विमान दुर्घटनामा कम्तीमा २९० जनाको ज्यान गएको छ। मृतकमध्ये ४९ जना चिकित्सकहरूको होस्टेलमा बसोबास गरिरहेका थिए। Read More...
समाचार देशभर फैलिँदै मनसुन, केही प्रदेशमा मेघगर्जनसहितको वर्षा Ajay Sahani ३१ जेष्ठ २०८२, शुक्रबार ०९:३२ 0 मधेस र बागमती प्रदेश पार गर्दै गण्डकीको केही भाग र लुम्बिनीको पूर्वी भू–भागसम्म पुगेको छ। Read More...
खेल नेपालले वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्ने Ajay Sahani ३० जेष्ठ २०८२, बिहीबार १८:१४ 0 वेस्ट इन्डिजविरुद्धको सिरिजले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास लिएकाे छ । Read More...