साउदी दियाे नेपाललाई २५ टन खजुर उपहार

नेपाल र साउदी अरेबियाबीच सन् १९९७ को मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुई मुलुकबीचको सम्बन्ध सहयोग र समझदारीमा आधारित रहँदै आएको छ।
Read More...

नेपाल टेलिकमको नाफा ४८.६७ प्रतिशतले घट्यो, ९ महिनामा २ अर्ब ८४ करोडको नाफा

गत वर्ष सोही अवधिमा कम्पनीले ५ अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
Read More...

PM ओलीको बालेन लक्षित टिप्पणीः सरकारी कार्यक्रममा नआउनेको नाम नराख्नु

समितिका सदस्य रहे पनि साह बैठकमा सहभागी नभएको उल्लेख गर्दै ओलीले यस्तो व्यक्तिहरूको रेकर्ड हेरेर नाम नराख्न सुझाव दिए।
Read More...

सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुँदै

वर्षा र हावाहुरीका कारण जनजीवन, कृषि, स्वास्थ्य, यातायात— विशेषगरी सडक तथा हवाई सेवा—मा असर पर्न सक्ने भन्दै सतर्क रहन नागरिकलाई आग्रह गरेको छ।
Read More...

अमेरिकामा भीषण आँधी : २५ जनाको मृत्यु, हजारौं घर प्रभावित

करिब ५,००० भवनमा क्षति पुगेको छ भने दुवै राज्यमा करिब १ लाख ४० हजार घरधुरी विद्युत् सेवा विहीन छन्।
Read More...

कपिलवस्तु सहित देशभर हावाहुरी र चट्याङसहित वर्षाकाे सम्भावना

हाल सक्रिय रहेको प्रि–मनसुनी प्रणाली अझै केही दिनसम्म सक्रिय रहने संकेत देखिएको छ। यसका कारण देशका विभिन्न भागहरूमा मौसम परिवर्तनशील रहनेछ।
Read More...

३५ दिनदेखि निरन्तर आन्दोलनमा स्वास्थ्यकर्मी

सुरक्षित कार्यस्थलको मागसहित आन्दोलनरत स्वास्थ्यकर्मीहरूले पारिश्रमिक नपाएको र धम्की पाइरहेको भन्दै आन्दोलन जारी राखेका हुन्।
Read More...

४० लाख बढी हुन्डी रकमसहित दुई जना पक्राउ

अवैध रुपमा सञ्चालित रकम कारोबार (हुन्डी) मा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंबाट दुई जनालाई ४० लाख रुपैयाँभन्दा बढी नगदसहित पक्राउ गरेको छ।
Read More...

काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावास वरिपरि सुरक्षा व्यवस्था कडा

भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि त्यसको असर नेपालमा नपरोस् भन्ने उद्देश्यले नेपाली सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
Read More...