News दाउन्ने खण्डमा वैशाख ३१ सम्म रातिकालिन आवागमन बन्द Ajay Sahani १६ बैशाख २०८२, मंगलवार १०:२६ 0 भित्तातर्फ कटिङ कार्य बाँकी रहेकाले वर्षाअघि नै काम सम्पन्न गर्न रातको समयमा सडक बन्द गरिएको हो। Read More...
News रूख काटने क्रममा च्यापिएर एक जनाकाे मृत्यु Ajay Sahani १६ बैशाख २०८२, मंगलवार १०:१९ 0 सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर मृत्यु भएकाे हाे । Read More...
News आजदेखि मौसममा क्रमिक रूपमा सुधार हुने Ajay Sahani १६ बैशाख २०८२, मंगलवार १०:१४ 0 अस्तिदेखि सक्रिय भएको प्रि–मनसुनी प्रणालीको प्रभाव रहेको छ । मौसममा आजदेखि सामान्य सुधार हुने अनुमान छ । Read More...
समाचार शिक्षक आन्दोलनमाथि दमन : नेकपा (माओवादी केन्द्र) बुद्धभुमी नगर समितिको कडा भर्त्सना Ajay Sahani १५ बैशाख २०८२, सोमबार १९:२५ 0 आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गर्नु अत्यन्तै लज्जास्पद र दुर्भाग्यपूर्ण रहेको बताएको छ। Read More...
News सहकारी पीडितहरूको माइतीघर मण्डलामा अर्धनग्न चेतावनी प्रदर्शन Ajay Sahani १५ बैशाख २०८२, सोमबार १५:१६ 0 सहकारी संस्थाबाट ठगिएका पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छ । Read More...
समाचार विमानस्थल होइन, भ्रष्टाचारको मैदान — सांसद प्रेम आले Ajay Sahani १५ बैशाख २०८२, सोमबार १५:०४ 0 पोखरा एयरपोर्टको भ्रष्टाचार ट्रेलर हो, खास भ्रष्टाचार भैरहवामा भएको प्रेम आले प्रतिनिधिसभाको बैठकमा बताएका छन । Read More...
आर्थिक कपिलवस्तुमा स्रोत नखुलेको ठूलो रकम फेला, भारतीय नागरिकसँग हुन्डी कारोबारको आशंका Ajay Sahani १४ बैशाख २०८२, आईतवार २०:१६ 0 बरामद नगदसँगै प्रहरीले पैसा गन्ने मेसिन, मोबाइल फोन र विभिन्न संदेहास्पद कागजात पनि नियन्त्रणमा लिएको छ Read More...
समाचार महाराजगन्जमा युवा लक्षित हाउस वायरिङ तालिम सम्पन्न Ajay Sahani १४ बैशाख २०८२, आईतवार २०:०५ 0 बेरोजगार युवालाई लक्षित गरी युवाहरूमा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सिपमूलक तालिमा दिइएकाे हाे । Read More...
News आन्दाेलनरत शिक्षकलाई सरुवा र राजीनामाको धम्की Ajay Sahani १४ बैशाख २०८२, आईतवार १२:२३ 0 २०८१ चैत २० गतेदेखि सुरु भएको यो शैक्षिक आन्दोलन हालसम्म २५ दिन नाघिसकेको छ। Read More...
समाचार देशमा पश्चिमी,स्थानीय र बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव Ajay Sahani १४ बैशाख २०८२, आईतवार १२:१८ 0 दिउँसो कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। Read More...