News बर्दियामा ठुलो मात्रामा अफिमसहित दुई युवक पक्राउ Ajay Sahani २२ बैशाख २०८२, सोमबार २०:२९ 0 जेब्रा झोलाभित्र कालो झोलामा लुकाएर राखिएको २२ पोका अफिम बरामद गरेको जनाएको छ। Read More...
News पाैडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु Ajay Sahani २२ बैशाख २०८२, सोमबार १८:०६ 0 जुक्ति खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । Read More...
News क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा Ajay Sahani २२ बैशाख २०८२, सोमबार १८:०२ 0 आदिललाई २०७९ पौषमा भएको नेपाल टी-२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध लगाएको थियो । Read More...
News कोरिया जान नपाएका भाषा परीक्षा उत्तीर्ण युवाहरूको ईपीएस शाखामा धर्ना Ajay Sahani २२ बैशाख २०८२, सोमबार १४:३२ 0 पानीजहाज निर्माण क्षेत्रमा काम गर्नका लागि परीक्षा पास गरेका करिब ४ हजार जनामध्ये केवल ४ सय जति मात्र कोरिया जान सफल भएका छन्। Read More...
बिशेष मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने Ajay Sahani २२ बैशाख २०८२, सोमबार ११:१२ 0 मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने जनाइएकाे छ । Read More...
News कपिलवस्तुमा निलगाईको शिकार गर्ने युवक हतियारसहित पक्राउ Ajay Sahani २१ बैशाख २०८२, आईतवार १८:१७ 0 स्थानीयवासीको सहयोगमा शिकारीलाई महाराजगञ्ज–६, सानो बुटहनियास्थित एक उखुबारीबाट नियन्त्रणमा लिएको हो। Read More...
News सीता जयन्तीकाे अवसरमा मङ्गलबार प्रदेशभर सार्वजनिक विदा Ajay Sahani २१ बैशाख २०८२, आईतवार १६:४६ 0 आइतबार सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ। Read More...
News निरन्तरको वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ पूर्ण अवरुद्ध Ajay Sahani २१ बैशाख २०८२, आईतवार १२:०९ 0 राति ११ बजेदेखि बिहान ५ बजेसम्म नियमित बन्द हुने यो खण्ड वर्षाका कारण थप अवरुद्ध भएको हो। Read More...
News गोरुको मासुसहित पाँच जना पक्राउ Ajay Sahani २१ बैशाख २०८२, आईतवार १२:०२ 0 राति करिब १ बजे करिब १५० केजी मासुसहित पाँच जना पक्राउ परेका हुन्। Read More...
बिशेष कपिलवस्तुमा २५६९औं बुद्धजयन्ती भव्य रूपमा मनाइने, पाँचदिने कार्यक्रम सार्वजनिक Ajay Sahani २० बैशाख २०८२, शनिबार २०:४० 0 शोभायात्रा तौलिहवाको जमुहार पुलबाट सुरु भई प्रशासन चोक हुँदै तिलौराकोटसम्म पुग्नेछ। Read More...